Redirecting...

काठमाण्डौ उपत्यकासहित देशका विभिन्न शहरमा वायु प्रदूषण बढ्यो - ujyaaloonline.com

काठमाण्डौ उपत्यकासहित देशका विभिन्न शहरमा वायु प्रदूषण बढ्यो - ujyaaloonline.com
Source: unn

काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका विभिन्न शहरमा वायु प्रदूषण बढेको छ । आज दिउँसो काठमाण्डौको रत्नपार्क र भक्तपुरमा वायु गुणस्तर मापन सूचक एक्यूआई १५२ भन्दा माथि पुगेको छ । याे विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को मापदण्ड अनुसार अस्वस्थकर तह हो । यस्तै सुर्खेत र दाङको देउखुरीमा एक्यूआई १५५ भन्दा माथि पुगेको छ । वर्षेनि हिउँदका चिसो दिनहरू शुरू भएसँगै काठमाण्डौसहित विभिन्न शहरमा वायु प्रदूषणको अवस्था अस्वस्थकर अवस्थामा पुग्ने गरेको वायु गुणस्तर विज्ञ डा. भूपेन्द्र दास बताउनुहुन्छ । उहाँका अनुसार खासगरी इस्वी संव...