अष्टलक्ष्मी र युवराज महाधिवेशनमा उम्मेदवार नबन्ने,विधि र विधान सम्मत चल्न सुझाव - www.kathmandupati.com
Source: kpti
काठमाण्डु– नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीभित्र चुनाव नलड्ने बताएकी छन् । भृकुटीमण्डपमा आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा उनले पार्टीभित्र चुनाव नलड्ने बताएकी हुन् । उनले भनिन् ‘म अब चुनाव उठ्दिन । मलाई भोट हाल्नु पर्दैन । तर मैले जे गर्दा पार्टी बलियो बन्छ, त्यही गर्ने प्रयत्न जारी रहन्छ ।’विधि र विधान सम्मत चलौँ, नेताले […]