राजगढ–२ मा प्रहरीको गोली प्रहारबाट लालु यादवको मृत्यु भएकोप्रति सम्वाद समूहको ध्यानाकर्षण - www.ajakoartha.com
Source: arth
काठमाडौं–सप्तरी जिल्लाको राजगढ गाउँपालिका–२, कमलपुर निवासी ३६ वर्षीय लालु यादवको मङ्गलबार राति प्रहरीको गोलीबाट भएको मृत्युप्रति नेपाल–भारत खुला सीमा संवाद समूहको गम्भीर ध्यानाकर्षण भएको छ । सम्वाद समूहका सप्तरी जिल्ला अध्यक्ष गजेन्द्र मण्डलले एक प्रेस