Redirecting...

इरानमा नयाँ नेतृत्व खोज्ने समय आए को छ : ट्रम्प - barnanmedia.com

इरानमा नयाँ नेतृत्व खोज्ने समय आए को छ : ट्रम्प - barnanmedia.com
Source: bnmm

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीको लामो शासनको कडा आलोचना गर्दै इस्लामिक गणतन्त्रमा ‘नयाँ नेतृत्व खोज्ने समय आएको’ टिप्पणी गर्नुभएको छ । इरानमा बढ्दो मुद्रास्फीति, गहिरिँदो आर्थिक सङ्कट र शासनप्रति जनआक्रोश तीव्र बन्दै जाँदा सरकारविरोधी प्रदर्शनहरू फैलिरहेको सन्दर्भमा राष्ट्रपति ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो । पो…