बडिमालिका दर्शन गर्न गएका व्यक्ति भिरबाट लडे, शव निकाल्न सदरमुकामबाट विपद् व्यवस्थापन टोली जाँदै - nepalkhabar.com
Source: nkkb
बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका–९ बिस्नापानी भन्ने स्थानमा साउन २२ गते राति ८ बजे भिरबाट लडेर मृत्यु भएका व्यक्तिको शव निकाल्न समस्या भएको छ। भौगोलिक बिकटता र श्रोतसाधनको अभावमा उनको शव निकाल्न कठिनाइ भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। काठमाडौँ जिल्लाको गोकर्णेश्वर नगरपालिका–५ नारायणटार बस्ने ५२ वर्षीय विप्लव ओझा बडिमालिका मन्दिर दर्शन पश्चात...