सानिमा बैंकका नवनियुक्त सीईओ आचार्यले सम्हाले कार्यभार - www.ukeraa.com
Source: uker
काठमाडौं : सानिमा बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवन कुमार आचार्यले सोमबार पदभार ग्रहण गरेका छन्। बैंकको सञ्चालक समितिको गत कार्तिक २४ गतेको निर्णयअनुसार उनी सीईओ नियुक्त भएका थिए। यसअघि बैंकको वरिष्ठ नायव सीईओ रहेका आचार्य विगत २१ वर्षदेखि सानिमा बैंकमा आवद्ध छन्। उनले बैंकका १० भन्दा बढी विभाग तथा शाखाहरूको नेतृत्व गरिसकेका छन्। संयुक्त राज्य…