Redirecting...

कागेश्वरी मनोहरा ७ का वडाध्यक्ष थापाको निधन - annapurnapost.com

कागेश्वरी मनोहरा ७ का वडाध्यक्ष थापाको निधन - annapurnapost.com
Source: anna

काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिका–७ का वडाध्यक्ष भिमसेन थापाको निधन भएको छ। उनको हिजो बिहान ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो। नेपाली कांग्रेस क्षेत्र नम्बर–२ का सचिवसमेत रहेका थापाको ४६ वर्षको उमेरमा निधन भएको हो। १५ महिनादेखि उनी प्यान्क्रियाज क्यान्सरबाट पीडित थिए। मृतक थापाको हिजै पशुपति आर्यघाटमा अन्त्येष्…