रुप्से स्पोर्ट्सले अत्याधुनिक क्रिकेट एकेडेमी बनाउने - ekantipur.com
Source: kant
रुप्से स्पोर्ट्सले नवलपुरको गैंडाकोटामा आफ्नै स्वामित्वमा रहेको ५ विगाहा क्षेत्रफलमा एकेडेमी स्थापना गरी नेपाली क्रिकेटको स्तरोन्नति गर्ने लक्ष्य राखेको छ ।