Redirecting...

प्रधानमन्त्री कार्कीले भनिन् : ‘निर्वाचनको विकल्प छैन’ - www.prasashan.com

प्रधानमन्त्री कार्कीले भनिन् : ‘निर्वाचनको विकल्प छैन’ - www.prasashan.com
Source: pras

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानसम्मत सुरक्षित तवरले अघि बढाउन निर्वाचन मात्रै विकल्प रहेको बताएकी छन् । ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनले मात्रै मुलुकलाई संविधानसम्मत अघि बढाउन सकिने बताएकी हुन् । ‘मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित तवरले अघि बढाउन हाम्रा सामु रहेको एक मात्र विकल्प भनेको […]