Redirecting...

एनपिएलः काठमाण्डु-पोखरा र सुदूरपश्चिम-चितवन आमनेसामने हुँदै, जित्नैपर्ने दबाबमा चितवन र पोखरा - nepallive.com

एनपिएलः काठमाण्डु-पोखरा र सुदूरपश्चिम-चितवन आमनेसामने हुँदै, जित्नैपर्ने दबाबमा चितवन र पोखरा - nepallive.com
Source: nliv

पाँच खेलबाट चार अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ। काठमाडौँले भने ६ खेलबाट ८ अङ्क जोडेको छ।