स्कटल्यान्ड विरुद्ध पहिले बलिङ गर्दै नेपाल - farakdhar.com
Source: FRDH
आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले स्कटल्यान्ड विरुद्ध पहिले बलिङ गर्ने भएको छ । कप्तान इन्दु बर्माले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी हुन् । नेपालले सुपर सिक्स सम्भावना कायमै राख्‍न आजको खेल जित्‍नैपर्ने दबाब छ ।