गृहमन्त्री अर्यालको दाबी : ‘निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन सरकार तयार छ’ - www.lokpath.com
Source: LKPT
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारले दलिय पक्षधरबाट मुक्त र निष्पक्ष निर्वाचन सुनिश्चित गर्ने दाबी गरेका छन् । बुधबार मधेस प्रदेशको राजधानी जनकपुरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले संविधान अनुसार तोकिएकै समयमा निर्वाचन अपरिहार्य भएको बताए । अर्यालले भने, ‘विद्रोहपछि पनि संविधान यथावत् बहाली हुनुपर्छ । संसद् विघटन भएको छ भने पनि संविधानले ६ महिनाभित्र चुनावको […]