एक मतदान केन्द्र नौ कर्मचारी - gorkhapatraonline.com
Source: gork
काठमाडौँ, माघ १२ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले पाँच सयभन्दा बढी मतदाता भएका मतदान केन्द्रमा नौ जना निजामती कर्मचारी खटाउने गरी क...