बागमतीसहित ५ प्रदेशमा दिउँसाे र राति माैसममा बदलीकाे सम्भावना - www.imagekhabar.com
Source: imkh
काठमाडाैं। हाल नेपालमा पश्चिम वायूको आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाउकाे छ। त्यस्तै, आइतबार दिउँसाे भने कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा भने आंशिक बदली हुने भएकाे हाे। साथै भू-भागमा मौसम मुख्यतया सफा रहने भएकाे छ। त्यस्तै, आइतबार राति भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुने भएकाे हाे। […] The post बागमतीसहित ५ प्रदेशमा दिउँसाे र राति माैसममा बदलीकाे सम्भावना appeared first on Imagekhabar - Online News Portal of Nepal.