आज गण्डकी र लुम्बिनी प्रदेशमा भारी बर्षाको सम्भावना, मधेशसहित अन्य प्रदेशहरूमा पानी पर्ने - arthadabali.com
Source: ARDB
काठमाडौँ / देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। देशभर साधारणतया बदली रहनेछ।गण्डकी प्रदेश र लुम्बिनी प्रदेश