नाइमा अटो शो : दुई दिनमा २५० बढी बीवाइडी बुकिङ, एट्टो-१ र सिलायन-७ मा लोभिए ग्राहक - www.drishtinews.com
Source: dist
काठमाडौं । बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा अटो शो’मा बीवाइडी मुख्य आकर्षण बनेको छ । ५० भन्दा बढी ब्राण्ड सहभागी अटो शोमा चर्चित विद्युतीय सवारी उत्पादक कम्पनी बीवाइडी बुकिङ गर्नेको लर्को देखिएको हो । पहिलोपटक आयोजित ‘नाइमा अटो शो’ बीवाइडीका दुई नयाँ भेरियन्ट प्रदर्शनीमा राखिएको छ । नेपालका लागि बीवाइडीको आधिकारिक विक्रेता साइमेक्स इन्कका अनुसार […]