उज्यालो नेपाल पार्टीबाट ३ केन्द्रीय सदस्यले दिए राजीनामा, कुलमानलाई धक्का ! - www.makalukhabar.com
Source: mkkb
काठमाडौं । कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल पार्टी (उनेपा)का तीन केन्द्रीय सदस्यले पार्टी परित्याग गरेका छन् । राजीनामा दिनेमा समानुपातिक उम्मेदवारसमेत रहेका छन् । पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिम, ज्ञानबहादुर गुरुङ र अमर इजमले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको जानकारी दिएका हुन् । उनीहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै पार्टीभित्र आन्तरिक लोकतन्त्र […] The post उज्यालो नेपाल पार्टीबाट ३ केन्द्रीय सदस्यले दिए राजीनामा, कुलमानलाई धक्का ! appeared first on Makalu Khabar : makalukhabar.com.