विधान संशोधनमा ईश्वर पोखरेलको विमति : जे अनुकूल हुन्छ, त्यही गर्दै जाने हो ? - www.ukeraa.com
Source: uker
काठमाडौं : एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विधान संशोधन र कमिटीको आकार बढाउने प्रस्तावमाथि असहमति जनाएका छन्। केन्द्रीय कमिटी बैठकमा उनले विधान महाधिवेशनबाट पारित साङ्गठनिक संरचनालाई आफू अनुकूल चलाउन खोजिएको भन्दै प्रतिवाद गरे। पार्टी अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थपघट गर्ने प्रस्ताव ल्याएपछि उनले विधानको स्थिरता र नेतृत्वको कार्यशैल…