बहुविवाहमा पक्राउ परी छुटेका पासाङ शेर्पाको उम्मेदवारी खारेज, ओलीलाई झट्का - www.lokpath.com
Source: LKPT
काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ । बहुविवाहमा पक्राउ परी कैदबापतको रकम बुझाएर छुटेका शेर्पाको उम्मेदवारी पार्टी निर्वाचन आयोगले मापदण्डविपरीत भन्दै खारेज गरिदिएको हो । उनलाई एक वर्ष जेल र ५ हजार रुपैयाँ जरिवानाको फैसला अदालतले गरेको थियो । गत कात्तिक १८ गते […]