Redirecting...

चिनियाँ निर्मित विद्युतीय ई–ट्रकको माग विश्वभर बढ्दै - farakdhar.com

चिनियाँ निर्मित विद्युतीय ई–ट्रकको माग विश्वभर बढ्दै - farakdhar.com
Source: FRDH

विश्वभर दिगो मालसामान ढुवानी तर्फको परिवर्तन तीव्र बन्दै गएको बेला चिनियाँ निर्मित विद्युतीय भारी ट्रकहरूको माग अन्तर्राष्ट्रिय बजारमा झनै बढ्दै गएको छ । उरुग्वे देखि स्विडेनसम्मका ग्राहकहरू चीनका ट्रकहरूको उत्कृष्ट प्रदर्शन, प्राविधिक विश्वसनीयता र सुदृढ सेवा सुविधाबाट आकर्षित भई खरिद बढाइरहेका छन् । अर्जेन्टिनाका एक खरीदकर्ताले युरोपेली उत्पादनभन्दा चिनियाँ प्रविधि उत्कृष्ट र परिपक्व रहेको विश्वास व्यक्त गर्दै, ‘हामी हाम्रो क्षेत्रमा नयाँ प्रविधि र नयाँ उत्पादन विस्तार गर्न चाहन्छौं,’ भनेका छन् । चीनका प्रमुख भारी ट्रक उत्...