Redirecting...

दक्षिण कोरियाका समाग्रीमा अमेरिकाले बढायो १० प्रतिशत कर - farakdhar.com

दक्षिण कोरियाका समाग्रीमा अमेरिकाले बढायो १० प्रतिशत कर - farakdhar.com
Source: FRDH

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाबाट अमेरिका आयात हुने विभिन्न वस्तुमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । यसअघि ती वस्तुमा १५ प्रतिशत शुल्क लाग्दै आएको थियो । सामाजिक सञ्जाल टुथ सोशल मार्फत निर्णय सार्वजनिक गर्दै ट्रम्पले दक्षिण कोरियाली संसद्ले अमेरिकी पक्षसँग गरिएको ‘ऐतिहासिक व्यापार सम्झौता’ अनुमोदन नगरेको भन्दै शुल्क वृद्धि गरिएको बताएका छन् । ‘कोरियाली विधायिकाले हाम्रो ऐतिहासिक व्यापार सम्झौता पारित नगरेको कारण जुन उनीहरूको अधिकार हो, अब म दक्षिण कोरियाबाट आयात हुने गा...