Redirecting...

बुद्ध एयर विमान दुर्घटना: वरिष्ठ क्याप्टेन बिनोद पुरी अनुसन्धानकर्ता नियुक्त - www.drishtinews.com

बुद्ध एयर विमान दुर्घटना: वरिष्ठ क्याप्टेन बिनोद पुरी अनुसन्धानकर्ता नियुक्त - www.drishtinews.com
Source: dist

काठमाडौं । नेपाल सरकार (मन्त्रिपरिषद्ले) झापाको चन्द्रगढी विमानस्थलमा भएको बुद्ध एयरको विमान दुर्घटनाको छानबिनका लागि वरिष्ठ क्याप्टेन बिनोद पुरीलाई अनुसन्धानकर्ता तोकेको छ। मन्त्रिपरिषद्को पुस २१ गतेको निर्णयअनुसार, पुस १८ गते चन्द्रगढी विमानस्थलमा दुर्घटनाग्रस्त भएको बुद्ध एयरको 9N-AMF वायुयानबारे जाँचबुझ गरी ४५ दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी उनलाई दिइएको हो । गैरनागरिक हवाई उडान दुर्घटना जाँच […]