Redirecting...

आईबीए पुरुष विश्व बक्सिङमा नेपाली बक्सर चन्द्रलाई कांस्य - ukaalo.com

आईबीए पुरुष विश्व बक्सिङमा नेपाली बक्सर चन्द्रलाई कांस्य - ukaalo.com
Source: uklo

काठमाडौँ– दुबईमा जारी आईबीए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा नेपाली बक्सर चन्द्रबहादुर थापा मगरले कांस्य पदक जित्दै इतिहास रचेका छन्। सेमिफाइनलमा उनी काजकस्तानका खेलाडीसँग ५–० ले पराजित भए। पुरस्कारबापत बक्सर थापाले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन्। चन्द्रले राउन्ड ३२ मा