प्रधानमन्त्री सुशीला कार्की र अमेरिकी राजदुत थम्पसनको शिष्टाचार भेटवार्ता - www.imagekhabar.com
Source: imkh
काठमाडाैं । नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदुत डिन आर थम्पसनले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुवै पक्षबीच द्विपक्षीय हित, सहयोग र समसामयिक विषयमा छलफल भएको हो । भेटका क्रममा प्रधानमन्त्री कार्कीले अमेरिकाले नेपाललाई लामो समयदेखि पु¥याउँदै आएको विकास सहयोग र समर्थनका लागि […] The post प्रधानमन्त्री सुशीला कार्की र अमेरिकी राजदुत थम्पसनको शिष्टाचार भेटवार्ता appeared first on Imagekhabar - Online News Portal of Nepal.