Redirecting...

ग्लोबल आइएमई बैंकका मोबाइल बैंकिङ प्रयोगकर्तालाई ‘आइफोन १७’ जित्ने मौका - www.ukeraa.com

ग्लोबल आइएमई बैंकका मोबाइल बैंकिङ प्रयोगकर्तालाई ‘आइफोन १७’ जित्ने मौका - www.ukeraa.com
Source: uker

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताका लागि नयाँ योजना सार्वजनिक गरेको छ। बैंकले ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत फोनपे नेटवर्कबाट कम्तीमा ३ पटक रकम ट्रान्सफर गर्दा ‘आइफोन १७’ जित्न सकिने योजना ल्याएको हो। यस योजनाअन्तर्गत तोकिएको सर्त पूरा गर्ने प्रयोगकर्तामध्ये गोलाप्रथ…