Redirecting...

युवायुवती सवार मोटरसाइकललाई मध्यराति कन्टेनर ट्रकको ठक्कर, दुवैको मृत्यु - www.lokpath.com

युवायुवती सवार मोटरसाइकललाई मध्यराति कन्टेनर ट्रकको ठक्कर, दुवैको मृत्यु - www.lokpath.com
Source: LKPT

काठमाडौं । चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने खैरहनी नगरपालिका–८ चैनपुरमा शनिबार राति १२ बजेतिर भएको यो दुर्घटनामा मोटरसाइकल चालक चितवनको राप्ती नगरपालिका–७ बस्ने १९ वर्षीय श्रीराम कँडेल र पछाडि सवार चितवनकै राप्ती नगरपालिका– ५ बस्ने २० वर्षीया विमला तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको […]