चिकित्सक संघको उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने डा.एकानन्द सिंहको घोषणा - healthbani.com
Source: htlt
काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए) को आसन्न निर्वाचनलाई लक्षित गर्दै डा.एकानन्द सिंहले उपाध्यक्ष पदमा आफ्नो स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । डा. सिंह किष्ट अस्पतालमा र मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सर्जनका रुपमा कार्यरत छन् । उम्मेदवारी घोषणा गर्दै डा. सिंहले नेपाली स्वास्थ्य क्षेत्रमा व्याप्त सिन्डिकेट र कृपावादको अन्त्य गर्नका...