Redirecting...

माघे संक्रान्तिको मुखमा सर्लाहीका किसानलाई सखर बनाउने चटारो - www.sidhakura.com

माघे संक्रान्तिको मुखमा सर्लाहीका किसानलाई सखर बनाउने चटारो - www.sidhakura.com
Source: dhku

चिनी मिललाई उखु बेच्दा भुक्तानी पाउन ७ देखि ८ महिना कुर्नुपर्ने बाध्यता छ। उता, स्थानीय सखर उद्योगले भने १५ देखि २० दिनभित्रै नगद भुक्तानी दिने गरेका छन्। "मिललाई उधारो दिएर महिनौं कुर्नुभन्दा, अलि सस्तोमै भएपनि १५ दिनमा पैसा आउँदा घरखर्च र चाडपर्व टार्न सजिलो हुन्छ," एक स्थानीय किसानले बताए।