केसीसी एक्जिबेट २०२५’ सुरु : सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङबाट उद्घाटन - np.ictframe.com
Source: ictf
१७ साउन, काठमाडौं। पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कान्तिपुर सिटी कलेज (केसीसी)ले आयोजना गरेको ‘केसीसी एक्जिबेट २०२५’ शुक्रबारबाट सुरु भएको छ । कार्यक्रमको उद्घाटन सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले गरे। उद्घाटन समारोहमा मन्त्री गुरुङले नेपाल सूचना प्रविधि (आईटी) क्षेत्रमा पछि परेको उल्लेख गर्दै “जनशक्ति उत्पादन र व्यवस्थापन” मा प्राथमिकता दिनुपर्ने बताए। उनका अनुसार, […] The post केसीसी एक्जिबेट २०२५’ सुरु : सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङबाट उद्घाटन appeared first on ICT Frame.