कोशीमा सुन्दास-न्यौपानेले दर्ता गरे उम्मेदवारी, घिमिरे अनुपस्थित - www.drishtinews.com
Source: dist
विराटनगर । राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी नेकपाका खेमराज सुन्दास र नमिता न्यौपानेले बुधबार उम्मेदवारी दर्ता गराएका छन् । सुन्दासले दलित तर्फ र न्यौपानेले महिला तर्फ उम्मेदवारी दर्ता गरेका हुन् । अर्का उम्मेदवार हेमराज घिमिरे भने अनुपस्थित रहे । उनले आफ्नो उम्मेदवारी दर्ताका लागि वारेसना पठाएका थिए, तर हस्ताक्षरको अभावका कारण […]