Redirecting...

काठमाडौंका नदीहरुमा पानीको बहाव घट्दै, जोखिम अझै कायम - www.lokpath.com

काठमाडौंका नदीहरुमा पानीको बहाव घट्दै, जोखिम अझै कायम - www.lokpath.com
Source: LKPT

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार बिहानैदेखि वर्षा रोकिए पनि नदीहरूमा बाढीको जोखिम अझै कायम रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती, विष्णुमती लगायतका नदीहरूको मुहान क्षेत्रमा वर्षा भइरहेकाले जोखिम घटेको छैन । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकासहित देशभर जनजीवन कष्टकर बनेको थियो । मौसमविद्हरूका अनुसार आइतबारदेखि मौसम खुल्दै गएको […]