Redirecting...

किन होला म आफ्नै माटाेमा कसरी बिझाएँ ? - www.sutranews.com

किन होला म आफ्नै माटाेमा कसरी बिझाएँ ? - www.sutranews.com
Source: sutr

सिएर घाउ पीरको सियोले (गीत) कहाँ कहाँ कहिले कस्तोकुन कुरामा किन म रिसाएँकिन होला म आफ्नैमाटाेमा कसरी आज बिझाएँ ? मेरो देश मेरा आफन्तमेरा स्वजनहरू किन टाढिए ?मलाई माया गर्छु भन्नेहरू नैआज पर भएको पाएँ जिन्दगी के हो कस्तो होकुन मसीले लेखिएको होकिन होला म आफ्नैमाटाेमा कसरी आज बिझाएँ ? देखेर होइन लेखेर ल्याउनुपर्छभाग्यमा जे मिल्छजस्तो इन्द्रेणी रंगमासात रंग आफैँआफैँ मिसिन्छ सिएर घाउ पीरको सियोलेसपना लिएर यहाँ आएँकिन होला म आफ्नैमाटाेमा कसरी आज बिझाएँ ? – लक्ष्मण सिटाैला