Redirecting...

अध्यक्षका लागि ओली–पोखरेल आमनेसामने - www.lokpath.com

अध्यक्षका लागि ओली–पोखरेल आमनेसामने - www.lokpath.com
Source: LKPT

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत मनोनयन चलिरहेको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनमा आगामी अध्यक्ष पदका लागि २ जना चुनावी मैदानमा छन् । अध्यक्षका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली पुनः तेस्रो पटक अध्यक्ष बन्न उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा होमिएका छन् भने उनलाई टक्कर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले दिने तयारीका साथ मैदानमा […]