Redirecting...

छोराले आमाको हत्या र आत्महत्या गरेपछि च्याट जीपीटीविरुद्ध मुद्दा - www.onlinekhabar.com

छोराले आमाको हत्या र आत्महत्या गरेपछि च्याट जीपीटीविरुद्ध मुद्दा - www.onlinekhabar.com
Source: onkh

वाशिङ्टन पोस्टमा प्रकाशित समाचार अनुसार, कनेक्टिकट राज्यमा एकजना व्यक्तिले आफ्नी ८३ वर्षीया आमाको हत्या गरी आफूले पनि आत्महत्या गर्नुमा एआई च्याटबोट च्याट जिपिटीको दोष रहेको भन्दै परिवारजनले अदालतमा मुद्दा हालेका छन्।