फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छ: वर्षमान पुन - www.makalukhabar.com
Source: mkkb
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले तोकिएको मितिमा निर्वाचन नगराए सरकारको औचित्य समाप्त हुने बताएका छन् । मङ्गलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानअनुसार नै ६ महिनाभित्र निर्वाचन गराउनेगरी म्याण्डेट दिइएको उल्लेख गर्दै तोकिएको मितिमा निर्वाचन नभए सरकारको औचित्य नरहने तर्क गरेका हुन् । नेता पुनले निर्वाचन मिति सार्न सकिन्छ […] The post फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छ: वर्षमान पुन appeared first on Makalu Khabar : makalukhabar.com.