Redirecting...

गृहमन्त्रीलाई राजीनामा दिन कांग्रेसकै नेता कार्यकर्ताको दबाब - nepallive.com

गृहमन्त्रीलाई राजीनामा दिन कांग्रेसकै नेता कार्यकर्ताको दबाब - nepallive.com
Source: nliv

जेनजीले गरेको विरोध प्रदर्शनमा गरिएको प्रहरी दमनबाट १७ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् । प्रहरी दमनको विरोध गर्दै गृहमन्त्री लेखकको राजीनामा नेता कार्यकर्ताले मागेका हुन् ।