Redirecting...

शेयर कारोबारको लागि खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य - aarthiknews.com

शेयर कारोबारको लागि खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य - aarthiknews.com
Source: aaab

काठमाडौं । अबदेखी शेयर कारोबारको खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य रुपमा चाहिने भएको छ । नेपाल स्टक एक्सचेन्जले सार्वजनिक सूचना जारी गर्दै नयाँ कारोबार खाता खोल्दा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गर्न ब्रोकर कम्पनीहरुलाई निर्देशन दिएको छ । आफ्नै करोबार प्रणाली (टिएमएस) प्रयोग गरिरहेका ब्रोकरहरुलाई यसको लागि आवश्यक तयारी गर्न समेत नेप्सेले निर्देशन दिएको छ।&n…