सिटिजन्स बैंक नेपाललाई लगातार दोस्रो पटक ‘बैंक अफ दि इयर २०२५’ अवार्ड - www.samayapost.com
Source: smyp
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सन् २०२५ को प्रतिष्ठित “बैंक अफ दि इयर” अवार्ड जितेको छ। बेलायतको लण्डनबाट प्रकाशित विश्वविख्यात फाइनान्सियल टाइम्सको पत्रिका ‘दि बैंकर’ ले हरेक वर्ष प्रदान गर्ने यो अवार्ड सिटिजन्स बैंकले लगातार दोस्रो वर्ष प्राप्त गरेको हो। गत वर्ष (सन् २०२४) पनि यही अवार्ड जितेर कीर्तिमान बनाएको सिटिजन्स बैंकले यस वर्ष पनि नेपालका […]