चिसो अत्यधिक बढेसँगै रसुवामा विद्युत् उत्पादनमा भारी कटौती - ukaalo.com
Source: uklo
रसुवा– हिमाली जिल्ला रसुवामा चिसो बढेसँगै नदी तथा खोलामा पानीको सतह घट्दा विद्युत् उत्पादन प्रभावित भएको छ। सम्बद्ध व्यवसायीहरूका अनुसार जिल्लाको माथिल्लो भेगमा चिसो बढेसँगै हिउँ पग्लने दर कम भएको र पानी जम्न थालेकाले नदी तथा खोलामा पानीको सतह घट्न गई विद्युत् उत्पादन प्रभावित भएको हो। पछिल्ला दि