गैंडाकोट मेयर कप क्रिकेट : सुदूरपश्चिम सेमीफाइनलमा - ekantipur.com
Source: kant
सुदूरले आइतबार कोशी प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पाएको कोशी १९.१ ओभरमा ९९ रनमै अलआउट भयो ।