जाँचबुझ आयोगविरुद्धको रिटमा सर्वोच्चको कारण देखाउ आदेश - gorkhapatraonline.com
Source: gork
काठमाडौँ, कात्तिक १९ गते । सर्वोच्च अदालतले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगविरुद्ध दायर भएको रिट निवेदनमा कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको छ ।कामु प्रधान...