हिंस्रक जनवार हुँडार देखिएको हल्ला चलेपछि मोरङको रंगेली क्षेत्रमा त्रास - barnanmedia.com
Source: bnmm
काठमाडौँ, २३ कात्तिक :हिंस्रक जनवार हुँडार (हाइना) देखिएको हल्ला चलेपछि मोरङको रंगेली क्षेत्रमा त्रास बढेको छ । शनिबार राति हुँडार देखिएको भन्दै रंगेली नगरपालिका– ६ को एउटा टोलमा स्थानीयको भागाभाग भएको थियो । सडकमा हुँडारको बथान देखिएको भन्दै सामाजिक सञ्जालमा तस्वीर भाइरल भइरहेको छ । डिभिजन वन कार्यालय मोरङका प्रमुख उत्सव थापाका अनुसार एकसाता यता हाइना…