राप्रपाको आह्वान : मंसिर २३ गते काठमाडौंमा राष्ट्रिय झन्डा लिएर आउनुस् - www.samayapost.com
Source: smyp
काठमाडौं, मंसिर १९ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर २३ गते काठमाडौंमा आयोजना गर्ने विशाल प्रदर्शनमा राष्ट्रिय झन्डा बोकेर सहभागी हुन सबैमा आह्वान गरेको छ। आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आन्दोलनका कमाण्डर ज्ञानेन्द्र शाहीले भने, “आयोजक राप्रपा भए पनि यो राप्रपाको मात्र कार्यक्रम होइन। राप्रपाको मात्र झन्डा लगाइने छैन। राष्ट्रिय झन्डामा जो–जति […]