Redirecting...

बिहार निर्वाचन : आजदेखि तीन दिनसम्म नेपाल-भारत सीमा बन्द रहने - www.kathmandupati.com

बिहार निर्वाचन : आजदेखि तीन दिनसम्म नेपाल-भारत सीमा बन्द रहने - www.kathmandupati.com
Source: kpti

काठमाण्डु – भारतको बिहार राज्यमा हुने दोश्रो चरणको विधानसभा निर्वाचनका लागि शनिबारदेखि नेपाल–भारत सीमा नाका बन्द गरिएको छ । भारतसँग सीमा जोडिएका मधेशका जिल्ला प्रशासन कार्यलयहरू सूचना जारी गर्दै कात्तिक २२ गते शनिबार साँझ ६ बजेदेखि २५ गते मंगलबार साँझ ६ बजेसम्म नेपाल–भारत सीमा नाका बन्द हुने जानकारी गराएको हो । भारतको बिहार राज्य सीतामढी […]