Redirecting...

कुलमानविरुद्ध आशिका तामाङको आक्रोश: उपसभापति भा'को मान्छे पार्टीको सदस्य होइन भन्ने! - nepalkhabar.com

कुलमानविरुद्ध आशिका तामाङको आक्रोश: उपसभापति भा'को मान्छे पार्टीको सदस्य होइन भन्ने! - nepalkhabar.com
Source: nkkb

राजनीतिक दलमा संलग्न भएका मन्त्रीहरूलाई अन्तरिम नागरिक सरकारबाट बाहिरिन दबाब बढिरहेका बेला ऊर्जामन्त्री कुलमान घिसिङले आफू अहिलेसम्म कुनै पनि पार्टीको सदस्य नभएको जिकिर गरेपछि व्यापक आलोचना भइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वरिष्ठ उपसभापति बन्ने गरी यसका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग एकता सहमति गरिसके...