सार्वजनिक लेखा समितिले १० वटा मन्त्रालयलाई भन्योः लक्ष्य बनाएरै बेरुजु फर्स्योट गर्नू - nepalkhabar.com
Source: nkkb
सर्वाधिक बेरुजु हुने १० मन्त्रालयहरूलाई संसदको सार्वजनिक लेखा समितिले आगामी दिनमा कार्ययोजना बनाएर लक्ष्य भेट्ने गरी फर्स्योटमा लाग्न निर्देशन दिएको छ। शुक्रबार मन्त्रालयका अधिकारीहरूसँग छलफलपछि लेखा समितिले बेरुजु लक्ष्य राखेर कम गर्ने, अब आइन्दा बेरुजु हुन नदिनका लागि बेरुजु फर्स्योटलाई विभागीय अधिकारीहरूको कार्यसम्पादनसँग जोड्न समेत भनेको छ। प्रारम्भिक प्रतिवेदनम...