Redirecting...

बीपी राजमार्ग ३ घण्टापछि सञ्चालनमा - www.onlinekhabar.com

बीपी राजमार्ग ३ घण्टापछि सञ्चालनमा - www.onlinekhabar.com
Source: onkh

२८ मंसिर, काभ्रेपलाञ्चोक । काभ्रेको नमोबुद्ध-२ पातलेगाँउमा बसको ठक्करबाट पैदल यात्रुको मृत्युपछि अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक बेदनारायण श्रेष्ठका अनुसार बसको ठक्करबाट ८२ वर्षीय पोतबहादुर कटुवालको मृत्यु भएको थियो । कटुवालको मृत्युपछि मृतकका आफन्तहरूले राजमार्ग अवरुद्ध पारेका थिए । श्रेष्ठका अनुसार प्रशासन, यतायात व्यवसायी, मृतकका आफन्त र…