पूर्वमन्त्री आलामको निधनप्रति काँग्रेसद्वारा शोक प्रस्ताव पारित - www.prasashan.com
Source: pras
काठमाडौँ । नेपाली काँग्रेसले पार्टीका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज बसेको पार्टीको आकस्मिक केन्द्रीय कार्यसमितिको बैठकले शोक प्रस्ताव पारित गरिएको हो । काँग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं रौतहट जिल्लाका पूर्व सभापति ६३ वर्षीय आलमको गए राति काठमाडौँको सिनामंगलस्थित काठमाडौँ […]