घनश्याम, रामकुमारीमाथिको कारबाहीलाई लिएर माधव नेपालमाथि कटाक्ष, प्रकाश ज्वालाले दिए प्रष्टीकरण - www.lokpath.com
Source: LKPT
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी’का सहसंयोजक माधवकुमार नेपालले पार्टी निर्णय नमानेको भन्दै तत्कालीन नेकपा एकीकृत समाजवादीका ६ नेतामाथि गरेको कारबाहीको विषयलाई लिएर यतिबेला विभिन्न टिकाटिप्पणी भइरहेको छ । माओवादी, एकीकृत समाजवादीसहित १० वाम घटकबीच पार्टी एकता भएर यही कात्तिक १९ गते नेपाली कम्युनिस्ट पार्टी बनेकोमा समाजवादीका घनश्याम भुसाल, रामकुमारी झाँक्री, दामोदर अर्याल, नन्दलाल बन्जाडे, धर्मराज […]