हरेक पटक दल फेर्ने भक्तपुर-२ ले यसपटक कसलाई रोज्ला? - nepalkhabar.com
Source: nkkb
चुनावैपिच्छे फरक दलका उम्मेदवार जिताउनु भक्तपुर २ को विशेषता हो। विगतमा भएका सात वटा चुनावले यही देखाउँछ। फागुन २१ को चुनावमा चाहिँ भक्तपुर २ ले के गर्छ? इतिहास दोहोर्याउँछ कि नयाँ लेखाउँछ त? निर्वाचनमा होमिएका उम्मेदवारहरूको स्थिति नियाल्दा यो क्षेत्रले नयाँ इतिहास लेख्ने सम्भावना पनि देखिन्छ। विगतमा यो क्षेत्र नेमकिपा र नेपाली कांग्रेसको गढका रूपमा च...